१४ जना  शाखा अधिकृतको बढुवा सिफारिस, को को परे? (सूचीसहित)

Nepal Cover
२९ माघ २०८०, सोमबार
image

काठमाडौँ । १४ जना शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् । 

नेपाल लेखापरीक्षण सेवाका चार, नेपाल कृषि सेवाको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फ तीन, नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूह स्यानिटरी उपसमूहतर्फ दुई जना बढुवाका लागि सिफारिस भएका छन् । 

यस्तै अन्य विभिन्न सेवा, समूह तथा उपसमूहतर्फ पाँच जना शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

सूची :