घरेलु हिंसाको कथा बोकेको ‘सीता’को प्रसारण सुरु
घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल 'सीता'को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो। हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान…
सम्पत्ती न्यूज
१० आश्विन २०८०, बुधबार