विराटनगरमा कोरोना संक्रमितको मृत्यु
काठमाडौँ । विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाको दमक–८ का ९२ वर्षीय वृद्धको आइतबार राति कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो।चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मधुमेहबाट पीडित वृद्धको राति १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिनुभयो ।उनका अनुसार वृद्धको मृत्यु भएपछि परिवारका अन्य…
सम्पत्ती न्यूज
३० चैत्र २०७७, सोमबार