कामना सेवाद्धारा WeChat-Union Pay भुक्तानी सेवा सञ्चालन
काठमाडौँ । कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रा.लि. बीच WeChat Pay र Q- Pay को भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदैWeChat Pay र Union Pay बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंक लि.सगँ आवद्ध…
सम्पत्ती न्यूज
१८ माघ २०७७, आईतवार