काठमाडौँ । बिहीबारसम्म २८ हजार ७ सय ३२ ले लगाए कोरोना खोपबिहीबार साँझसम्म २८ हजार ७ सय ३२ ले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड१९ खोप अभियान अन्तर्गत दोस्रो दिन साँझ ५ सम्म २८ हजार ७ सय ३२ ले खोप लगाएका हुन्।