देउवाले बोलाए कांग्रेसको आकस्मिक बैठक
काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा काँग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भए पनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । नेताहरू जिल्ला जिल्ला पुगेपनि उपलब्ध केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको छ । केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । उनको शोक प्रस्ताव पारित…
सम्पत्ती न्यूज
२३ माघ २०८०, मंगलवार