image

अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोग

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दायर भएको छ। इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोपमा स्विट्जरल्यान्डमा मुद्दा दायर भएको हो।अदालतले लौबरले फिफाको छानविन गरिरहेका बेला फिफा अध्यक्ष इन्फान्टिनोलाई भेटेर पनि लुकाएको बताएको थियो। तर लौबरले भने गत साता पदबाट राजीनामा दिएका छन्।यसअघि इन्फान्टिनोले महान्यायाधिवक्तालाई भेट्नु गैरकानुनी नभएको दाबी गरेका थिए…

सम्पत्ती न्यूज
१६ श्रावण २०७७, शुक्रबार