केही समय महँगो मूल्यमा प्याज नकिन्न आग्रह
काठमाडौँ । वणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन महँगो मूल्यमा प्याज नकिन्न आग्रह गरेको छ ।बजारमा प्याजको मूल्यमाबजारमा प्याजको कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठगेको पाइएपछि विभागले केही समयको लागि महँगोमा प्याज नकिन्न आग्रह गरेको छ । वाणिज्य, आपुर्ति तथा उपभोत्ता संरक्षण मन्त्री लेखराज भट्ट आफै बजार ग्राहक बनेर निरिक्षण गर्दा समेत प्याजमा चरम कृतिम अभाव र ठगि…
सम्पत्ती न्यूज
४ आश्विन २०७७, आईतवार