लकडाउन खुलेसँगै २ हजार बढीमा संक्रमण पुष्टि

Nepal Cover
२ आश्विन २०७७, शुक्रबार
image

आज शुक्रबार आजसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो । आज २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर ६१ हजार ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।