शुक्रबार उपत्यकामा मात्रै ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।