भारतीय रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा
काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंह रुसको भ्रमणका लागि बिहीबार रुसको राजधानी मस्को पुगेका छन् । उनले आज नै रुसका रक्षामन्त्री सेर्गेइ सोइगुसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ । उनी तीन दिनसम्म रुसमा रहनु हुने भारतीय मिडियाले जानकारी दिएका छन् । भारतीय रक्षा मन्त्रालयले पनि आज ट्वीट गरेर मन्त्री सिंह तीन दिने भ्रमणका लागि आज मस्को पुगिसकेको जानकारी गराएको छ…
सम्पत्ती न्यूज
१८ भाद्र २०७७, बिहीबार