चुनाव प्रचार प्रसारका लागि अध्यक्ष नेपाल गृह जिल्ला रौतहट पुगे
गौर-आसन्न स्थानिय चुनाव प्रचार प्रसारका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट पुगेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार प्रसार तथा उम्मेदवारलाई उत्साहित गर्ने उद्देश्यले उनी गृह जिल्ला आइपुगेका हुन् । अध्यक्ष नेपाल आइतबार जिल्लाको चन्द्रपुर नगरपालिका– ८ वसन्तपुर क्षेत्रमा पुगेर घरदैलो कार्यक्रममा समेत सहभागी भएका छन् । स्थानीय निर्वाचनमा नेकपा (एकीकृत…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार