सहायक रजिस्टार पन्थीलाई ४ महिना कैद
विशेष अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयकी सहायक रजिस्ट्रार गीताकुमारी पन्थीलाई ४ महिना कैद हुने भएको छ । उनलाई दोषी ठहर गर्दै चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।काठमाडौँको एक निजी स्कुलका सञ्चालक कर तिर्न जाँदा कर घटाइदिने भन्दै उनले त्यसबापत एक लाख रुपैयाँ घुस लिएकी थिइन् । सो पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ…
सम्पत्ती न्यूज
२५ आश्विन २०७७, आईतवार