रेशमलाई कानुन बमोजिम माफी दिएको हो ः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई कानुन बमोजिम रिहा गरिएको बताएका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधानमा भएको व्यवस्था बमोजिम नै चौधरीलाई गणतन्त्र दिवसका दिन माफी दिइएको बताएका हुन् । ‘सरकार मानव अधिकारको रक्षाका लागि निरन्तर प्रतिबद्ध छ। सरकारले अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वयनमा…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार