एनआरएनए अध्यक्षमा बद्री केसी विजयी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । केसी १ हजार ३ सय ७८ मतसहित विजयी हुँदा शर्माले १ हजार २ सय ८१, श्रेष्ठले १ हजार २ सय २५ मत प्राप्त गरेका छन् । संघकाे उपाध्यमा…
सम्पत्ती न्यूज
३ कार्तिक २०८०, शुक्रबार