ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कात्तिक १९ गते विहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । …
सम्पत्ती न्यूज
१९ कार्तिक २०८०, आईतवार