image

गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दर्ता

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गृहमन्त्री लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लगाउँदै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन्। रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि जेठ १६ गते बुधबार पेसी तोकिएको छ। अनुसन्धानको प्रक्रियामा गृहमन्त्रीले अनुुचित प्रभाव पार्न सक्ने भन्दै मुद्दाको टुंगो नलागेसम्म गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै…

सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार