नापी कार्यालयका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय लहानमा कार्यरत अमिन (करार) दिपरन्जन यादवविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा यादवलाई गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो । सेवाग्राहीसँग घुस माग गरेको भन्ने…
सम्पत्ती न्यूज
२ आश्विन २०८०, मंगलवार