पत्रकार सम्मेलनमै भारती बेहोस, अस्पताल लगियो
श्रीमान् चेतन मानन्धरका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् । भारतीलाई अस्पताल पुर्याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् । नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए । रिगलको आममाफी विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्…
सम्पत्ती न्यूज
१३ कार्तिक २०८०, सोमबार