image

पूर्व सभासद अग्रवालको निधनमा पूर्व प्रधानमन्त्री नेपालद्वारा निवासमै पुगेर शोक व्यक्त

काठमाडौं । वरिष्ठ समाजसेवी तथा तत्कालीन पहिलो संविधानसभाका सभासद प्राध्यापक डाक्टर विश्वनाथ प्रसाद अग्रवालको निधन भएको छ । ७५ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका अग्रवाललाई पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले श्रद्दाञ्जली व्यक्त गर्नुभएको छ । शुक्रबार साँझ ११.१५ मा दिवंगत हुनुभएका अग्रवालको निवासमै पुगेर नेता नेपालले श्रद्दाञ्जली दिनुभएको हो । नेपालको शिक्षा क्षेत्रमा…

सम्पत्ती न्यूज
१ चैत्र २०७६, शनिबार