सन्दर्भ प्रणय दिवस: प्रेमको प्रतीक गुलाबको माग बढ्यो
स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो । पे्रमको प्रतीक मानिने रातो गुलाबको गतवर्ष एक लाख ८० हजार…
सम्पत्ती न्यूज
२१ माघ २०७८, शुक्रबार