बालिका हराएको सूचना ! छोरी सम्झेर १ सेयर गरिदिनुहोला ! १ सेयर ले छोरी भेटिन सक्छिन !
वर्ष १३ की गरिमा सेढाई (लक्ष्मी) नाम गरेकी बालिका काठमाडौंको काँडाघारी हरहर महादेबबाट मिति २०७९/०३/०३ गते बिहान ६ : ३० बजेको समयमा हराईरहेकी हुँदा देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी अथवा बालिकाको आफन्त ९८४३९५६७८९, ९८२३११६२४६ मा सम्पर्क गरिदिनु हुन सविनम्र अनुरोध गर्दछौँ । काँडाघारी सनसिटी स्थित पुष्पबाटिका विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालिका विद्यालयबाट बास्केट बल खेलेर…
सम्पत्ती न्यूज
३ असार २०७९, शुक्रबार