जनता समाजवादी पार्टी फुटने कागारमा
काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फेरि अर्को फुट देखा परेको हो । उपेन्द्र यादव र डा बाबुराम भट्टराई अलग अलग बाटो लाग्ने गरी दुवैले आ आफ्नो भेला र बैठक बोलाएपछि जसपा विभाजनतर्फ औपचारिक रुपमा अघि बढेका छन् । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि…
सम्पत्ती न्यूज
२८ असार २०७९, मंगलवार