सहुलियतपूर्ण कर्जा किसानकाे हातमा पुगेन
काठमाडौं । सरकारले पाँच वर्षदेखि सञ्चालन गरिरहेको सहुलियतपूर्ण कर्जा कार्यक्रम कुनै घोषणाविना अचानक रोकेको छ ।खेतीका लागि ऋण लिने कृषकहरूको सङ्ख्यामा ठूलो गिरावट देखिएको छ । व्यावसायिक कृषिमा किसानहरूलाई अभिप्रेरित गर्ने सरकारको घोषित नीतिसँग मेल नखानेगरि कृषि पेसामा आम किसानको लगानी घटेको देखिएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सहुलियतपूर्ण कर्जा कार्यक्रमको प्रभावकारिता अध्ययन गर्ने र त्यसआधारमा…
सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार