पार्टीमा गुट उपगुट मौलाएको छः नेतृ रेखा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ उर्जा लिएर अघि बढ्नु पर्ने सुझाएका छन् । राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने, यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाको छ । ‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन,…
सम्पत्ती न्यूज
१२ असार २०८१, मंगलवार