आजको मौसमः तराईमा हुस्सु र कुहिराे, हिमाली भेग हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । तराईका धेरै स्थानमा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेको छ भने दिउँसो मौसममा परिवर्तन भई सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको…
सम्पत्ती न्यूज
१९ माघ २०८१, शनिबार