सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा
सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा काठमाडौं-सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको जनाएका छन् । सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउदै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताएका हुन् । उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।…
सम्पत्ती न्यूज
५ कार्तिक २०७८, शुक्रबार