काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले घटेर दुई लाख ४४ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ…