यो बर्ष पनि नबिल बैंक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित
काठमाडौँ। बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले यो बर्ष पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’को रुपमा पुरस्कृत गरेको छ।अघिल्लो बर्ष पनि यूरोमनीले नबिललाई नै पुरस्कृत गरेको हो । लगातार दोस्रो पटक समकालीन बैंकहरुमध्ये बदलिँदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धिलगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिन्छ। नेपालको अग्रणी बैंक नबिललाई समग्र बैकिङ कार्यसम्पादन मूल्यांकन गरी उत्कृष्ट ठहरिँदै…
सम्पत्ती न्यूज
१८ श्रावण २०७७, आईतवार