गोरखाको पालुङटार नगरपालिका – ९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न
गोरखा, गोरखाको पालुङटार नगरपालिका – ९ ढुङगेटारीमा नौ महिना अघि नै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । ढुङ्गेटारीको दुई खोला दोभानमा मोटरेबल पुल निर्माणका लागि श्री गणेश अमृत निर्माण सेवा जेबीसँग २०८० साल चैत १२ गते सम्झौता भई २०८२ साल असोज २६ गते डेढ वर्षमा सकिने गरी काम अघि बढाइएता पनि निर्माण कम्पनीले दू्रत गतिमा काम गरेकाले झण्डै…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार