आज बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ, अन्यकाे कति ?
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १३९…
सम्पत्ती न्यूज
१७ आश्विन २०८०, बुधबार