तेस्रो कारबार दिन पनि नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार १२.५८ अंक र दोस्रो कारोबार दिन सोमबार ६.७८ अंकले बढेको शेयर बजार निरन्तर तेस्रो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ५.०८ अंकले बढेर दुई हजार ६१३.०८ बिन्दुमा बजार बन्द भयो । आज १३ मध्ये ८ उपसमूहको शेयर बढ्दा पाँच उपसमूहको शेयरमूल्य घटेको छ भने कारोबारमा आएका २४३ कम्पनीमध्ये १०६ कम्पनीको शेयर बढ्दा १२९…
सम्पत्ती न्यूज
८ माघ २०८१, मंगलवार