image

बागमती प्रदेश सरकारसँग महालेखाले गर्‍यो लेखापरीक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

हेटौंडा । लुम्विनी, कर्णाली, सुदूरपश्चिम प्रदेश हुँदै सरोकारवाला संग अन्तरक्रिया गर्दै महालेखापरीक्षकको कार्यालय बागमती प्रदेशकाे हेटाैडा सम्म आइपुगेको छ। नेपालको संविधान बमोजिम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको लेखापरीक्षण गर्ने अधिकार महालेखापरीक्षकलाई रहेको छ । आर्थिक वर्ष २०७९।८० को लेखापरीक्षणका लागि स्वीकृत लेखापरीक्षण वार्षिक योजना, २०८० बमोजिम लेखापरीक्षण कार्य भइरहको छ । लेखापरीक्षण कार्यलाई थप गुणस्तरीय तथा विश्वसनीय बनाउने…

सम्पत्ती न्यूज
१३ पुष २०८०, शुक्रबार