सर्पले डस्दा बालकको मृत्यु
सर्पले डस्दा बालकको मृत्यु महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । उनको भना अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएका थिए । केन्द्रमा उपचार गरी घर फर्किदै…
सम्पत्ती न्यूज
१७ आश्विन २०७८, आईतवार