नेप्से ४.१५ अंकले बढ्यो
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि बढेको छ । नेप्से ४.१५ अंकले बढे र बजार १८७०.६३ बिन्दुमा पुगेको छ । कारोबार रकम भने अाज (बिहीबार) पनी बढ्न सकेन । बिहीबार कुल २२२ स्टकको १७ हजार १४५ वटा कारोबारबाट २६ लाख ९८ हजार ३४७ कित्ता सेयर किनबेच भएको छ । बिहीबार कारोबार रकम ८२ करोड ९६ लाख…
सम्पत्ती न्यूज
२७ आश्विन २०७९, बिहीबार