काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि गत साताको कारोबारको अन्तिम दिन शुक्रबार एक लाख दुई हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार…