नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घट्यो
काठमाण्डू, बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक लाख ४९ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि बुधबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार