image

व्यवसायीका संघसंस्थामा चुनावमा हारजित हुँदैनः उपाध्यक्ष ढकाल

व्यवसायीका संघसंस्थामा चुनावमा हारजित हुँदैनः उपाध्यक्ष ढकाल काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ-संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् । सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने…

सम्पत्ती न्यूज
१० आश्विन २०७८, आईतवार