सुनको मुल्य शुक्रवार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको छ। बिहिवार तोलाको ८१ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन शुक्रवार ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन यसै हप्ता मंगलबार अहिलेसम्मकै उच्च तोलाको ८२ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसपछि सामान्य ओरालो लागेको सुनको मूल्य आज एकैपटक ह्वात्तै झरेको हो। अन्तर्राष्ट्रिय…
सम्पत्ती न्यूज
३० फाल्गुन २०७६, शुक्रबार