सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा पक्राउ परेका रास्वापा सभापति लामिछानेलाई स्थल मार्गबाट लागियो पोखरा
चितवन, चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा लगिएको छ । चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा लगिएको हो । काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा रविलाई पनि आरोपित गरेर जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । गत कात्तिक २ गते रविलाई काठमाडौं…
सम्पत्ती न्यूज
१९ मंसिर २०८१, बुधबार