आयो नुन एमआरपी भन्दा बढी मूल्यमा बेचे तीन लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आयो नुन एमआरपी भन्दा बढी मूल्य लिएर बेचेमा तीन लाखसम्म जरिवाना तिराउने भएको छ । बजारमा एमआरपीभन्दा धेरै मूल्यमा आयो नून बिक्री भइरहेको गुनासो आएकाले मूल्य धेरै लिएमा ३ लाखसम्म जरिवाना हुने आज एक सूचना जारी गर्दै जनाएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री भइरहेको आयो नूनमा एमआरपीभन्दा बढी मूल्यमा बिक्री वितरण…
सम्पत्ती न्यूज
२७ असार २०८१, बुधबार