दसैमा अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापनका लागी के गर्दै छ प्रधानमन्त्री कार्यलय ?
काठमाडौँ-दसैको बजार अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापनमा प्रधानमन्त्री कार्यलयका सचिब कृष्ण बहादुर राउतले मुख्य सचिबको अध्यक्षतामा केन्द्रिय अनुगमन समिती गठन गरी कार्य अगाडी बढाउने कानुनी ब्यबस्था आधारमा कार्य अगाडी बढाईएको जानकारी दिनु भएको छ । काठमाडौँमा तराई बिकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको बजार अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापन बिषयक अन्तरक्रिया कार्यक्रममा उहाले प्रधानमन्त्री कार्यलयले गरेको कार्यबारे जानकारी दिनुभएको हो…
सम्पत्ती न्यूज
१९ आश्विन २०७८, मंगलवार