न्यायलयमा लफडा अनि पेशी बहिष्कार
काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरुको घेराबन्दीमा परेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नै बहिष्कार गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु इजालासमा नगई सामूहिक छलफलमा जुटेका छन् । विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेशी बहिष्कार गर्दै न्यायाधीशहरु ईजलासमा नगएर सामूहिक छलफलमा जुटेका हुन् । प्रधानन्यायाधीशले…
सम्पत्ती न्यूज
८ कार्तिक २०७८, सोमबार