image

‘डेंगु गराउने लामखुट्टे बिहान ७ देखि १० र  दिउँसो ३ देखि ५ बजेसम्म बढी सक्रिय हुन्छ’

नेपालमा डेंगुका बिरामी ७७ वटै जिल्लामा भेटिएका छन्। विगतमा तराई र केही पहाडी जिल्लामा देखिएको डेंगु गराउने लामखुट्टे अहिले हिमाली जिल्लामा समेत भेटिएको छ। डेंगु गराउने लामखुट्टे कस्तो हुन्छ? कत्रो हुन्छ? यसले किन दिउसो बढी टोक्छ? यो लामखुट्टे कति दिन बाँच्छ? लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी विभागका सहप्राध्यापक मेघराज बञ्जारासँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी: डेंगु गराउने लामखुट्टे कस्तो हुन्छ ? कति साइजको…

सम्पत्ती न्यूज
१६ आश्विन २०७९, आईतवार