कार्यविधि बनिनसकेकाले स्थानीय तहमा काम गर्न कठिनाई : स्थानीय सचिव थपलिया
साउन २, काठमाण्डौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तह संचालन कार्यविधिको अभावका कारण जनप्रतिनिधीले काम गर्न समस्या भएको बताएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरि सचिव थपलियाले संविधानले स्थानीय निकायलाई दिएको अधिकार आजैदेखि प्रयोग गर्न सकिने भएपनि कार्यविधि बनिनसकेकाले समस्या भएको बताएका हुन् । उनले संविधानमा भएको स्थानीय तहसम्बन्धी व्यवस्थाको अनुसुचि–८ मा भएको…
सम्पत्ती न्यूज
५ मंसिर २०७५, बुधबार