रिक्त सचिव पदका लागि तीन जनाको नाम सिफारिस
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पठाइएको प्रस्ताव बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालयमा…
सम्पत्ती न्यूज
१८ माघ २०७७, आईतवार