सचिब अर्याललाई बिदाई गर्दा मन्त्रीलाई छोरी अन्माए जस्तो भो
काठमाडौँ-सामान्यतया मन्त्रालयमा तथा सरकारी कार्यलयमा सचिब लगायतका कर्मचारी सरुवा भएर आउने तथा जाने प्रकृया चली नै रहन्छ। यसै बिच स्वागत तथा बिदाई कार्यक्रम सामान्य रुपमा सरुवा भएर आउने तथा छाडेर जाने कार्यलयमा हुने गर्दछ । यही प्रक्रियाका बिच हाल सामान्य प्रशासन मन्त्रालय बाट श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयमा सरुवा भएका सचिब एकनारायण अर्यालको बिदाई कार्यक्रम निकै पृथक तथा फरक देखिएको…
सम्पत्ती न्यूज
१६ मंसिर २०७८, बिहीबार