युवराज अधिकारी वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त
काठमाडौं-सरकारले युवराज अधिकारीलाई नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने र निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन्। उनले बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी ३…
सम्पत्ती न्यूज
९ कार्तिक २०७८, मंगलवार