निचोड निकाल्नेतिर केन्द्रीत जनार्दनसँगै अब बयान सुरु
काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई तिनै ब्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी प्रतिपक्षी एमालेले आरोप लगाएपछि २२ असारमा प्रतिनिधिसभाले छानविनका लागि विशेष समिति गठन गरेको…
सम्पत्ती न्यूज
२ श्रावण २०७९, सोमबार