जनमुखी प्रशासन निर्माण अभियानमा मुख्य सचिब बैरागी
काठमाडौँ-जति बेला परराष्ट्र सचिव शंकरदास बैरागीलाई नेपाल सरकारले मुख्यसचिब पदमा नियुक्त गर्यो त्यो सँगै नेपालको निजामती क्षेत्रमा निकै हल्ला र टिकाटिप्पणी भए । बेलायतको राजदुतमा नियुक्त हुन २०७७ असोज १५ गते पुर्व मुख्य सचिव लोकदर्शन रेग्मीले राजिनामा दिएसँगै सरकारले परराष्ट्रसेवा तर्फबाट सेवा प्रवेश गरेका शंकरदास बैरागीलाई मुख्य सचिवको जिम्मेवारी दिएको थियो । प्रशासन सेवाका सचिवहरुमात्र मुख्य सचिव बन्ने गरेको ईतिहास…
सम्पत्ती न्यूज
१६ फाल्गुन २०७८, सोमबार